फर्स्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । थोक लघुवित्त कर्जा प्रबाह गर्ने लघुवित्तको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.७५ प्रतिशत अर्थात एक करोड ८८ लाख रुपैयाँ धेरै हो । खुद नाफा २५ प्रतिशतले बढाएको यस लघुवित्तको…