अन्तर बैंक दर २ वर्ष यताकै न्यून, पछिल्लो २ सातामा ३% विन्दुले घट्यो

बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक दर पछिल्लो २२ महिना यताकै न्यून विन्दुमा झरको छ । वित्तीय प्रणालीमा निक्षेप बढेसंगै अन्तर बैंक दर २.६५ प्रतिशतमा झरेको हो । बैंकिङ प्रणालीमा निक्षेप थपिने र कर्जा प्रबाह रोकिएपछि अल्पकालिन ब्याजदरहरु उच्च दरमा घट्न थालेका छन् । बैंकहरुले भद्र सहमती गरेर असार महिनामा निक्षेपको ब्याजदर नघटाउने निर्णय गरेपछि…