लक्ष्मी सनराइजको खुद नाफा ३२.७९ प्रतिशतले बढ्यो

लक्ष्मी सनराइजको खुद नाफा ३२.७९ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड ८८…