सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा प्याड एटीएम हस्तान्तरण

सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटीएम प्रदान गरेको छ । बैंकले बुधबार एक कार्यक्रमकाबीच काठमाडौंको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान प्याड मेसिन र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक हरि प्रसाद आचार्यले, संस्थागत सामाजिक उत्तरदायित्व…