काठमाडौँ । नेपालमा सम्पत्ति व्यवस्थापन गर्ने कम्पनीको आवश्यकता रहेकामा सरोकारवालाहरूले जोड दिएका छन् । वित्तीय सुशासन, दिगो वित्तीय विकास र अर्थतन्त्रलाई गतिशील बनाउन यस्ता कम्पनीले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूकोे खराब कर्जा, गैरबैंकिङ सम्पत्तिमा भएको निरन्तरको वृद्धि, यसबाट उत्पन्न चुनौती र समाधानका विकल्पका विषयमा बैंक तथा वित्तीय संस्था…