कालंगा हाइड्रोको ४९ करोडको आईपीओ निष्कासनका लागि त्रिपक्षिय प्रत्याभुति सम्झौता

कालंगा हाइड्रो लिमिटेडकोे साधारण सेयर निष्काशन गर्नका लागि ज्योति क्यापिटल र लक्ष्मी सनराईज क्यापिटलले सेयर प्रत्याभुति सम्झौता गरेका छन । बझाङ स्थीत १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रोले हाल कायम जारी पूँजी १ अर्ब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति सेयर एक सय रुपैयाँ अंकित दरले हुने ४९ करोड बराबरको साधारण…