प्यान नं लिनेको संख्या २९ लाख नाघ्यो, चार महिनामा साढे ७ लाख थपिए

चालु आर्थिक बर्षको पहिलो चार महिनामा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ७ लाख ५५ हजार ६२६ ले बढेको छ । गत असारको तुलनामा प्यान लिने करदाताको संख्या ३४.८ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार २०७६ असारसम्म स्थायी लेखा नम्बर लिने करदाताहरुको संख्या २१ लाख ७२ हजार ३ सय ८३ रहेकोमा…