नेपाल राष्ट्र बैंकले सुन आयत कोटा बढाउने भएको छ । बजारमा सुनको अभाव बढेपछि आयात कोटा वृद्धि गर्न राष्ट्र बैंक तयार भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरु सँग बुधबार भएको भेटका क्रममा राष्ट्र बैंकका बरिष्ट डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताइन् । उनले बजारमा देखिएको…