नबिल बैंकद्वारा नबिल ग्रिन पिन सेवा सुभारम्भ

नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । आफना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न यो सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकले ग्रिन पिन सेवा मार्फत आफना नयाँ ग्राहकलाई नयां“ पिन सेट गर्न र…