नेपाल ट्रष्टको कार्यालयले कमलादी स्थित काठमाडौँ प्लाजा खाली गर्न पत्र काटेपछि त्यहाँ रहेका ६ दर्जन बढी कार्यालय तथा पसलहरु संकटमा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि करिब तीन महिनासम्मको लकडाउन खुकुलो भएलगत्तै काठमाडौं प्लाजामा रहेका पसल तथा कार्यालय सार्न पर्ने भएपछि समस्या जटील बनेको हो । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण…