लकडाउनको नयाँ मोडालिटी ‘फाइनल’ गर्ने मन्त्रिपरिषदको बैठक सर्यो

सरकारले हाल लागू गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गर्न मंगलबार साँझ बस्ने भनिएकोे मन्त्रिपरिषदको बैठक बुधबारलाई सरेको छ। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा व्यस्त भएपछि बैठक सारिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। आगामी बैठक बुधबार दुई बजे बस्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको लकडाउनको नयाँ…