स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घटामा ९ हजार ६८१ वटा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट ४ हजार १११ वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट ५ हजार ५७० वटा परीक्षण सम्पन्न भएको जानकारी…