कर्जा प्रवाहमा बैंकहरु आक्रमक, कात्तिक मध्येसम्म निक्षेपको दोब्बर कर्जा

बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिक मध्येसम्ममा ८४ अर्ब निक्षेप संकलन गरेर १३३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । यो अबधिमा बैंकहरुको निक्षेप अनुसार ६७ अर्ब २ करोड रुपैयाँ मात्र कर्जा प्रबाह गर्न सक्ने अवस्था रहन्छ । त्यसका साथै सो अवधिमा बैंकहरु प्रबाह गरेको कर्जाका लागि उनीहरुसंग १६६.२५ अर्ब रुपैयाँ निक्षेप हुनु पर्छ ।…