घट्दो सूचकमा बैंकिङ्ग सेक्टरको कारोबार हाबी

तिहारपछिको पहिलो कारोबार दिनमा शेयर बजार परिसूचक नेप्से ३.१७ अंकले घटेर ११४६.१७ बिन्दुमा कायम भएको छ भने वाणिज्य बैंकको कारोबार हिस्सा उच्च देखिएको छ । कारोबार रकमका आधारमा उच्च कारोबार भएको दश कम्पनी सबै वाणिज्य बैंक रहेका छन्। नेप्से ओरालो लागेपनि ठूला कम्पनीहरू कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने यस दिन झिनो अंक ०.०३ ले…