सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यका साथ आगामी भदौ अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना हुने भएको छ। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पो आयोजना गरिने जनाएको हो। संघको आयोजनामा विगत ६ बर्षदेखि एक्स्पो आयोजना हुँदै आएको छ । सातौं संस्करणको एक्स्पो आगामी भदौ…