सरकारी लगानी रहेको नेपाल बैंकको प्रमूख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियूक्त भएका छन् । बैंककै कामु प्रमूख कार्यकारीको रुपमा कार्यरत अधिकारीले खुला प्रतिस्पर्धाबाट आगामी ४ वर्षका लागि व्यवस्थापन प्रमूखको जिम्मेवारी पाएका हुन । यसभन्दा अघिका प्रमूख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहको कार्यकाल सकिएपछि बैंकले प्रमूख कार्यकारीको खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको थियो । सो…