गैँडाकोटमा प्रधान कार्यालय रहेको इन्फिनिटी लघुविक्त वित्तीय संस्थाले छ लाख २९ हजार ९३० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको जारी पूँजी २० करोडको बराबरको प्रति साधारण शेयर रु १०० अङ्कित दरका ३२.५ प्रतिशत शेयर सार्वजनिक निष्काशनको निमित छुट्टयाएको छ करोड ७४ लाख बराबरको छ लाख ७४ हजार किक्ता साधारण शेयर बित्री गर्न…