नेरुडे लघुवित्तको ८७ हजार कित्ता लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

नेरुडे लघुवित्त वित्तीय संस्थाले लिलामीमा राखेको ८७ हजार ३०० कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । नेरुडेले भदौ २० गतेदेखि शेयर लिलामी खुला गरेको थियो । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकेको छ ।…