दोस्रो चौमासिकमा पनि बजेट खर्च नभए अर्थ मन्त्रालयमै फिर्ता गर्नुपर्ने

आर्थिक वर्षको दोस्रो चौमासिक भित्र पनि कार्यान्वयनमा नआएको बजेट अर्थ मन्त्रालयमा फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ। मंगलबार संघीय संसदको अर्थ समितिमा सरकारले पेस गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था गरिएको हो। मंगलबारको बैठकमा दोस्रो चौमासिकमा पनि कार्यान्वयनमा नआएको बजेट अन्य आयोजनामा खर्च गर्ने गरी अर्थ मन्त्रालयका अनिवार्य…