अमेरिकाको टेक्ससमा गोली प्रहारबाट २० जनाको हत्या, २६ जना घाइते

अमेरिकाको टेक्सस राज्यमा भएको बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका बताइएको छ। एल पासो सहरमा भएको उक्त घटनालाई टेक्ससका गभर्नरले आफ्नो प्रान्तका लागि 'इतिहासकै सबैभन्दा घातक दिन मध्येको एक रहेको' बताएका छन्। घटना अमेरिका र मेक्सिकोको सिमानाभन्दा केही पर रहेको वालमार्ट स्टोरमा भएको हो । प्रहरीले एक जना…