अर्थमन्त्री डा.युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन आज फिजी प्रस्थान गरेका छन्। उक्त बैठकमा अर्थमन्त्री खतिवडाले नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन पहल गर्ने जनाइएको छ। यस्तै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारी दिने,…