किन लगाइन्छ दसैंमा टिका र जमरा ? यस्तो छ महत्व

दसैंलाई बडा दसैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले चिनिन्छ । बडा दसैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने  गरिएकाे छ । यसलाई राष्ट्रिय चाडको रुपमा हेरिन्छ । दसै‌ आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको पर्व हो । त्रेता युगमा यहि दिनमा…