क्रिप्टोकरेन्सी प्रयोग गरी फरारी किन्न सकिने, क्रिप्टोको मार्केटले लय समात्दै

विलासी कार निर्माता फरारीले क्रिप्टोकरेन्सी मार्फत कारहरुको भुक्तानी लिन सुुरु गरेको छ । कम्पनीले यो स्कीम हालका लागि अमेरिकामा लागु गरेको हो । अमेरिकामा विस्तार गरेको यो भुक्तानी प्रणाली फरारीले युरोपमा समेत विस्तार गर्ने योजना बनाएको छ। अमेरिकाका धनाढ्य व्यक्तिहरुको आग्रहमा क्रिप्टोकरेन्सीको प्रयोग गरी कारहरु खरिद गर्न मिल्ने व्यवस्था गरेको फरारीका मार्केटिङ तथा कर्मेसियल अफीसर…