सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ, केही निर्णय चाँडै आउँछ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति नियन्त्रण गरेर सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याउँदै केही निर्णय चाँडै आउने बताएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. महतले सेयर बजारलाई स्वस्थकर बनाउन धितोपत्र बोर्डले लगानीकर्तामा लगानी सुरक्षाका ज्ञान…