भएकै सुन बिक्री नहुँदा पनि किन बढाइयो आयात कोटा ? मूल्य अझै घट्ने

सरकारले बजारमा भएको सुन खपत हुन नसक्दा पनि आयात कोटा बढाएको छ । बजारको माग अनुसार सुन आयात नहुँदा कालोबजारी बढेको भन्दै व्यवसायीले गुनासो गरेपछि सरकारले आयात कोटा बढाएर २० किलो पु्रयाएको हो । अर्थतन्त्रको बाह्य स्थितीमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले २०७८ फागुनमा दैनिक २० किलो सुन आयात कोटालाई घटाएर १० किलोमा झारेको थियो…