ह्याम्स अस्पतालको ९ महिनाको सञ्चालन आम्दानी एक अर्ब एक करोड

पछिल्लो समयमा काठमाडौ उपत्यकामा विशिष्ट स्वास्थ्य सेवाका लागि प्रख्यात हस्पिटल फर एड्भान्स्ड मेडिसीन एन्ड सर्जरी (ह्याम्स)ले आर्थिक वर्ष २०७९/८० मा एक अर्ब १ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५५ करोड ३० लाख सञ्चालन आम्दानी गरेको थियो । गत आवको ९ महिनाको आम्दानीलाई अघिल्लो आवको सोही अवधिसँग…