सरकारको कूल सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण ७९ हजार

चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा सरकारको कूल सार्वजनिक ऋण साढे २३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको २ महिनाको अवधिमा सरकारको कुल सार्वजनिक ऋण ४९ अर्ब २३ करोड थपिएको छ । अर्थ मन्त्रालय अन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ९…