नेक्सजेन, नेफ्स र डिबिएस कन्सल्टिङ बिच सेवा साझेदारी सहमति

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा।लि। र डिबिएस कन्सल्टिङ प्रा।लि। बिच सम्पति ब्यवस्थापन, व्यवशायिक तालिम तथा परामर्श सेवा आदानप्रदान गर्ने सहमति भएको छ । नेक्सजेन म्यानेजमेन्ट र नेशनल एकेडेमी काठमाण्डौं स्थित कम्पनी हुन् भने डिबिएस कन्सल्टिङ प्रा।लि। घोराही दाङमा कार्यरत कम्पनी हो । तिन वटै कम्पनी बिच यहि २०८० फाल्गुण…