जगदम्बा सिमेन्टको आम्दानीमा निरन्तर गिरावट, रेटिङमा समेत घटुवा

व्यापारिक घराना शङ्कर ग्रुप र सौरभ ग्रुपको लगानी रहेको जगदम्बा सिमेन्टको आम्दानी आर्थिक वर्ष २०२३ मा ४६.०४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०२२ मा २ अर्ब ६८ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आर्थिक वर्ष २०२३ मा ४६.०४ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ७० लाखमा समेटिएको हो । कम्पनीको आम्दानी आर्थिक…