सर्वसाधारणमा बुक विल्डिङ विधिमार्फत आईपीओ बिक्री गर्न लागेको सर्वोत्तम सिमेन्ट लाइन काटिएको छ । डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको भन्दै जनाउँदै नेपाल विद्युत् प्राधिकरणको परासी वितरण केन्द्रले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८५ करोड रुपैयाँ र लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी…