अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा. लि नेपालले नेपालीहरुको महान् पर्व बडादशैंका अवसरमा बम्पर उपहारहरु घोषणा गरेको छ । “बनाउ दशैं अनरमय” भन्ने नाराका साथ कम्पनीले अनर ब्रान्डका सामाग्रीहरुको खरिदमा दैनिक उपहार देखि बम्पर उपहार ल्याएको हो । अनरले “अनरको बहार, चाडपर्वमा उपहारै उपहार” नामक अभियान सुरु गरेको छ । जसमा खरिदकर्ताहरुले अनर स्मार्टफोनको हरेक…