हिमस्टार उर्जा कम्पनी लिमिटेडले कात्तिक ४ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाण्डौं महानगरपालिका वडा नम्बर ७ मा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो । सभाले सर्वसाधारणको लागि जारी गर्ने प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।…