नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ ६३ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ ।…