खाद्य तथा पेय पदार्थको मूद्रास्फीति साढे एक प्रतिशत विन्दुले घट्यो, सेवा क्षेत्रको बढ्यो

चालु आर्थिक वर्षको बैशाख महिनामा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि घटेको छ । यो क्षेत्रको मुद्रास्फीति चैत महिनाको तुलनामा बैंशाखमा १.३९ प्रतिशत विन्दुले घटेको हो । चालु आवको दश महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । चालु आवको चैत महिनामा यो क्षेत्रकोे मुद्रास्फीति ६.९३ प्रतिशत…