सेयर लगानीकर्ताहरुले पुँजी बजार सुधारको लागि नेपाली कांग्रेसका सभापति एंवम पूर्व प्रधामन्त्री शेर बहादुर देउवा समक्ष विभिन्न ६ बुँदे माग पेश गरेका छन् । विहीबार लगानीकर्ताका विभिन्न संस्थाका प्रतिनिधीहरुले पूर्व प्रधानमन्त्री देउवासँग भेट गरी पुँजीबजारको विद्यमान अवस्था अवगत गराउँदै विभिन्न आधा दर्जन मागहरु सम्बोधनको लागि ज्ञापनपत्र बुझाएका हुन् । लगानीकर्ताहरुले खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स,…