सेयर बजारमा सुधार नहुँदा कारोबार रकम समेत दैनिक खुम्चिदै गएको छ । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेप्सेमा बुधबार ६२ करोडको मात्र कारोबार भयो । बजारले सुधारको संकेत नगर्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन । जसले गर्दा कारोबारमा समेत शिथिलता आएको छ । पछिल्लो १३ कारोबार दिनमा नेप्सेमा एक अर्ब मुनिको कारोबार…