वैदेशिक व्यापारमा गिरावट, दश महिनाको व्यापार घाटा पौने १२ खर्ब

चालू आर्थिक वर्ष २०८०/८१ को दश महीना अर्थात वैशाखसम्ममा मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ नाघेको छ । गत चैत महिनासम्म खर्ब १० अर्ब ५३ करोड ४२ लाख रुपैयाँ व्यापार घाटा रहेकोमा पछिल्लो महीना मात्रै व्यापार घाटा १ खर्ब २४ अर्बले बढेको हो । वैशाखसम्म मुलुकले व्यहोरेको व्यापार घाटा…