नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट आएको छ । परिसूचक आज ५.१७ अङ्कले घटेर २ हजार ५६६.१६ को बिन्दुमा कायम भएको हो । आज ३२१ कम्पनीको १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१…