राजस्व चुहावट गर्ने दुई जना विरुद्ध ४५ करोड मागदाबी सहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने दुई जना विरुद्ध ४५ करोड बढीको मागदाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले सर्लाही स्थायी ठेगाना भई काठमाडौं १४ रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्स प्रोपराइटर विष्णु कुमार महतो र भवानीपुर ८ स्थायी ठेगाना भएका युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजका प्रोपराइटर आत्मराम पासवन विरुद्ध मुद्दा दायर गरेको…