नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष समेत रहेका व्यवसायी सुरज बैद्यको युनाइटेड ट्रेडर्स सिन्डिकेटले सन् २०२२ मा ७ अर्ब ६१ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । कम्पनीले जापानी कम्पनी टोयोटाका विलासी कारको बिक्री मार्फत उक्त आम्दानी गरेको हो । टोयोटाको आधिकारिक बिक्रेता रहेको युनाइटेड ट्रेडर्स सिन्डीकेटले सन् २०२१ मा ४ अर्ब ८६ करोड…