भन्सारका सुब्बा एक लाख ५० हजार घुस रकम सहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर भन्सारमा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीलाई एक लाख ५० हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ । नेपाल-भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भनी अन्सारीले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले अन्सारीलाई सेवाग्राहीबाट एक लाख ५० हजार लिइसकेको अवस्थामा धनुषाबाट…