सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रम : पूर्ण पाठ

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रमा प्रस्तुत गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ यस्तो छ । नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस…