काठमाडौं-तराई-मधेस द्रुतमार्ग : जग्गा अधिग्रहणमा ढिलाइले निर्माण प्रभावित, सात वर्षमा ३५% प्रगति

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं-तराईरमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको हालसम्म ३५ दशमलव ३८ प्रतिशत भौतिक र ३६ दशमलव ६६ प्रतिशत वित्तीय प्रगति भएको छ। निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ। द्रुतमार्ग २०८३…