हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर छ : मन्त्री अधिकारी 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले महिलामुक्तिको घोषणा गरेको १६ वर्ष पुगिसक्दा पनि मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको पहिचान र प्रमाणीकरणको काम सम्पन्न नभएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । राष्ट्रिय कृषि बँधुवा मजदुर संर्घष समितिको अगुवाईमा कृषि बधुवा मजदुरहरू, मुक्त हरुवाचरुवा, हलिया, कमैया र कमलरी समुदायसँग गरेको प्रतिबद्धता र…