बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरु घोषणा

बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरु घोषणा गरिएको छ। विसं २०७९ भदौ १ गतेदेखि २०७९ मंसिर १० गतेसम्म दसैँ–तिहार र फिफा विश्वकप–२०२२ का अवसरमा सञ्चालन गरिएको अफरको विजेताहरुको घोषणा गरिएको हो । बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कारहरु जितेका छन् । लक्की ड्रमार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इन्च लिड…