समृद्धि फाइनान्स र होटल ठमेल पार्कबीच छुट सम्झौता

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच साउन १९ गते विभिन्न सेवाहरुमा छुट सम्झौता भएको छ । यो सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यू.आर. प्रयोग गरी भुक्तान गर्र्दा २०% सम्मको छुट प्राप्त गर्ने छन् । त्यस्तै उक्त होटलमा स्पामा…