जीवन बीमा कम्पनीले लघु बीमाबाट जेठमा गरे पौने १७ करोडको कारोबार

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनामा १६ करोड ७६ लाख ५४ हजार बराबरको व्यवसाय लघु बीमा मार्फत गरेका छन् । वैशाख महिनामा १६ करोड ७९ लाख २५ हजार व्यवसाय गरेका कम्पनीहरुको व्यवसाय जेठ महिनामा २७ लाख १० हजारले घटेको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको जेठ महिनासम्ममा कुल…