कनेक्ट आइपीएसले ल्यायो ‘रिफर अ फ्रेन्ड 2.0’ अफर

कनेक्ट आइपीएसले 'रिफर अ फ्रेन्ड 2.0' अफर अन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रिफर गर्ने सुविधा ल्याएको छ । उक्त अफर अन्तर्गत आजदेखि असार ३१ गतेसम्म ‘रिफरर’ ले आफ्नो बैंक खाता भेरिफाई गराएपछि ‘रिफर’ ले २५ रुपैयाँ र ‘रिफ्री’ ले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्…