जेठ महिनामा मनकामना केबलकार यात्रा गर्नेको संख्या अहिले सम्म कै उच्च

मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ। आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्। यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ । यस अघि आब २०७५/७६ मा जेठ महीनामा नै १ लाख ३५ हजार २७२ को मासिक…