सिटिजन्स बैंकद्वारा साथ हकुना मटाटालाई आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साथ हकुना मटाटालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको साथ हकुना मटाटालाई आर्थिक सहयोग गरेको हो । बैंकले साथलाई एक लाख बत्तिस हजारको चेक हस्तान्तरण गरेको छ । साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ…